Credits

PERFORMING ARTISTS
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Lead Vocals
COMPOSITION & LYRICS
Dipen Adhikari
Dipen Adhikari
Lyrics
Kali Prasad Rijal
Kali Prasad Rijal
Lyrics
Uttam Lal Shrestha
Uttam Lal Shrestha
Lyrics
Bhupendra Khadka
Bhupendra Khadka
Lyrics
Subash Gautam
Subash Gautam
Lyrics
Dinesh Subba
Dinesh Subba
Composer
Alok Shree
Alok Shree
Composer
Bhim Birag
Bhim Birag
Lyrics
Shikhar Santosh
Shikhar Santosh
Composer
Shambhujeet Baskota
Shambhujeet Baskota
Composer
Kali Prasad Baskota
Kali Prasad Baskota
Composer
Kiran Kandel
Kiran Kandel
Composer

Lyrics

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् नेपाल लेख्न पाइयोस् थरीथरीका फूलहरू मिलिजुली फुलिरहुन् थरीथरीका फूलहरू मिलिजुली फुलिरहुन् छरी मिठो, मिठो सुवास सधैँभरि झुलिरहुन् यो एकता, अखण्डता अटूट देख्न पाइयोस् अटूट देख्न पाइयोस् मलाई छैन चाहना, मरेर स्वर्गमा पुगौँ मलाई छैन चाहना, मरेर स्वर्गमा पुगौँ छ कामना यही मेरो, बरु म नर्कमै परूँ जहाँ पुगेपनि तर नेपाली भेट्न पाइयोस् नेपाली भन्न पाइयोस् यो सूर्य, चन्द्रको ध्वजा मेरै रगतले रङ्गियोस् यो सूर्य, चन्द्रको ध्वजा मेरै रगतले रङ्गियोस् यहीँको जल अँजुलीभर निलेर मर्न पाइयोस् स्वदेशको निम्ति यो शिर चढाउन पाइयोस् यो शिर चढाउन पाइयोस् बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् नेपाल लेख्न पाइयोस् नेपाल लेख्न पाइयोस् नेपाल लेख्न पाइयोस्
Writer(s): Kali Prasad Rijal Lyrics powered by www.musixmatch.com
instagramPath