Hudební video

Akash Khadka - Suna Meri Juna Prod. esther rijan (Official Lyrical Video)
Přehrát hudební video {trackName} od interpreta {artistName}

Nabízeno v

Kredity

PERFORMING ARTISTS
Akash Khadka
Akash Khadka
Performer
Akash KC
Akash KC
Performer
Esther Rijan
Esther Rijan
Performer
COMPOSITION & LYRICS
Akash KC
Akash KC
Songwriter
PRODUCTION & ENGINEERING
Esther Rijan
Esther Rijan
Mixing Engineer

Texty

यो जुनी तिमीलाई मैले सुम्पिसकेछु है अब थामिसकेको हात कतै छोडी नदिनू है यदि गल्ती भए मेरो सम्झाइदिनू मलाई आँखा रसाए तिम्रा रोइदिउँला सँगै-सँगै सुन, मेरी जून, मनमा माया धेरै छ आऊ न तिमी अब, अँगालेर बसौँ न नपाए तिमीलाई मरिजाउँला नभए तिमी नजिक सासै रोकिएला भन्ने डरले गर्दा, माया छोड्नै सकिन तिम्रो छाया पाएँ मैले मेरो सारा खुशी जब आयौ तिमी तिम्रो माया बोकी नाम गरेँ यो मुटु तिम्रै तिमी खुशी भए अब खुशी म नि भारी मनलाई मिल्ने आराम हौ तिमी सारा दुःख भुलाइदिने वरदान हौ तिमी सुन, मेरी जून, माया धेरै गर्छु म आऊ न तिमी अब, अँगालेरै बसौँ न नपाए तिमीलाई मरिजाउँला नभए तिमी नजिक सासै रोकिएला भन्ने डरले गर्दा, माया छोड्नै सकिन तिम्रो छाया
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out