album cover
Daar chaina
album cover
Daar chaina κυκλοφόρησε στις 25 Φεβρουαρίου 2022 από Ness Studio ως μέρος του άλμπουμ LOST
ΆλμπουμLOST
25 Φεβρουαρίου 2022
ΕτικέταNess Studio
BPM89
Μελωδικότητα
Ακουστικότητα
Βαλάνς
Χορευτικότητα
Ενέργεια

Μουσικό βίντεο

Μουσικό βίντεο

Στίχοι

पाएको तिमीलाई त खुसीले भएँ पागल
लाएको यो प्रेम दोहोरियोस् हजार जनम
ती आँखामा डुब्यो यो मन
मुस्किल छ तिमीबिना हरेक पल
हातैमा हात दिएँ, ओठैमा ओठ
एकअर्कामा डुबी जाँदै
तिमी मेरी, म नि तिम्रो
डर छैन, डर छैन, डर छैन
भावना सँगाली बुनेका
सपनाको घर जाउँला, घर जाउँला
मेरो धड्कन बढ्दै छ
तिम्रो अँगालोको यो नतिजा नि प्राणै लिने
इन्द्रकमल फुल्दै छन्
तिम्रो स्वागत गर्दै यो हरियाली हिमाल निहुरेर
आजको यो रात
बिन्ती छ जूनलाई कि त्यो प्रकाश अलिबेरसम्म देऊ
हाम्रो आफ्नै संसार
तिमी-मेरो सङ्गम रैछ नि दैवको देन
तिमी मेरी, म नि तिम्रो
डर छैन, डर छैन, डर छैन
भावना सँगाली बुनेका
सपनाको घर जाउँला, घर जाउँला
तिमी मेरी, म नि तिम्रो
डर छैन, डर छैन, डर छैन
भावना सँगाली बुनेका
सपनाको घर जाउँला, घर जाउँला
Written by: Brijesh Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...