Lyrics
मेरो आँखमा निद छैन भने
ए दिन रात बोलाई नजाईदेउ
रातको शुन्य डाकी तिमी
मेरो मन दुखाई नजाईदेउ
तिम्रो उज्यालो किरण समेटी
मैले धेरै बिश्वास संगालेको छु
कल्पनाको रंगिन सैसारमा
संध्या बोलाई नजाई देउ
मेरो आँखमा
तिम्रो न्यानो घामले मेरो
अहिलेसम्म जिवन अडेकै छ
अनुरोध मेरो स्वीकारी
निशा बोलाई नजाई
Written by: Pegi Pandey, Udaya Shamsher