Credits

PERFORMING ARTISTS
Rajesh Payal Rai
Rajesh Payal Rai
Performer
COMPOSITION & LYRICS
Bhadrakala Angbuhang Rai
Bhadrakala Angbuhang Rai
Composer

Lyrics

मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यौ?
मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यौ?
मलाई दिने माया कि अन्तै साऱ्यौ?
कि अन्तै साऱ्यौ?
मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यौ?
अनजानैमा भूल भयो कि? तिम्रो मन दुखाएँ कि?
हो, अनजानैमा भूल भयो कि? तिम्रो मन दुखाएँ कि?
जिन्दगीको यो मोडमा मेरो विश्वास तोड्यौ कि?
मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यौ?
सम्झेकै छ यो मनले तिमीलाई तिम्ले भुलिदिए नि
सम्झेकै छ यो मनले तिमीलाई तिम्ले भुलिदिए नि
भेट हुँदा पनि नबोली गयौ, सर्मैले तर्क्यौ कि?
मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यौ?
मलाई दिने माया कि अन्तै साऱ्यौ?
कि अन्तै साऱ्यौ?
मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यौ?
Written by: Bhadrakala Angbuhang Rai, Rajesh Payal Rai
instagramSharePathic_arrow_out

Loading...