Music Video

Kamal Khatri - Pahilo Maya || ft.SIMPAL KHAREL | Official Video || Latest Nepali Song
Watch {trackName} music video by {artistName}

Credits

PERFORMING ARTISTS
Kamal Khatri
Kamal Khatri
Music Director
COMPOSITION & LYRICS
Kamal Khatri
Kamal Khatri
Composer
Rikesh Gurung Keys
Rikesh Gurung Keys
Arranger
PRODUCTION & ENGINEERING
Rikesh Gurung Keys
Rikesh Gurung Keys
Producer

Lyrics

तिमी मेरो पहिलो माया, चाहिँदैन अरू तिमीलाई सबै खुशी दिई पहिले मरूँ तिमी मेरो पहिलो माया, चाहिँदैन अरू तिमीलाई सबै खुशी दिई पहिले मरूँ मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइराख तिमी मलाई तिम्रो मनको कुनामा मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइराख तिमी मलाई तिम्रो मनको कुनामा तिमी नजिक हुँदा संसार जिते झैँ लाग्छ बिहानी किरणले मेरो सपना कहाँ भाग्छ? तिमी नजिक हुँदा संसार जिते झैँ लाग्छ बिहानी किरणले मेरो सपना कहाँ भाग्छ? मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइराख तिमी मलाई तिम्रो मनको कुनामा मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइराख तिमी मलाई तिम्रो मनको कुनामा झरनाको पानी जस्तै निश्चल मेरो यो माया बुझिदेऊ न, ओ प्रिय, बन्छु तिम्रै मात्र छाया झरनाको पानी जस्तै निश्चल मेरो यो माया बुझिदेऊ न, ओ प्रिय, बन्छु तिम्रै मात्र छाया मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइराख तिमी मलाई तिम्रो मनको कुनामा मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइराख तिमी मलाई तिम्रो मनको कुनामा
Writer(s): Kamal Khatri, Sudip Lamsal Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out