Credits
COMPOSITION & LYRICS
John Rai
Songwriter
Shreehang Rai
Songwriter
Manahang Rai
Songwriter
Kapil Sunuwar
Songwriter
Lyrics
बुझाउन खोजेँ, भनिदिएँ
तिमीबाहेक कोही छैन अरू
हारिदिएँ, सुम्पिसकेँ
तिम्रै खुशी भनी मचाहिँ रोइदिएँ
हावाजस्तै मलाई उड्न मन छ, c'mon, अल्झाई नराख
तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
भएजति सबै माया दिएँ, बढी भएछ
अब तिम्लाई पनि म
अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
Written by: John Rai, Kapil Sunuwar, Manahang Rai, Shreehang Rai

