Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Diwakar Khadka
Diwakar Khadka
Performer
COMPOSITION & LYRICS
Diwakar Khadka
Diwakar Khadka
Composer
Dr. Krishna Hari Baral
Dr. Krishna Hari Baral
Lyrics

Lyrics

छोईसक्यौ भित्रभित्र
छोईसक्यौ भित्रभित्र मुटुलाई छोईसक्यौ
तनलाई यो मनलाई
तनलाई यो मनलाई जतासुकै छोईसक्यौ
छोईसक्यौ भित्रभित्र
भन्नु जति आज तिमीले नबोलेरै भनिसक्यौ
भन्नु जति आज तिमीले नबोलेरै भनिसक्यौ
हाँसीहाँसी साँची तिमीले चाहेजति रिसाईसक्यौ
हाँसीहाँसी साँची तिमीले चाहेजति रिसाईसक्यौ
चाहेजति रिसाईसक्यौ
छोईसक्यौ भित्रभित्र मुटुलाई छोईसक्यौ
तनलाई यो मनलाई
तनलाई यो मनलाई जतासुकै छोईसक्यौ
छोईसक्यौ भित्रभित्र
यति बग्यौ यादहरुमा नभएरै साथ रह्यौ
यति बग्यौ यादहरुमा नभएरै साथ रह्यौ
बन्द ढोका यो छातीको विश्वास गर खोलीसक्यौ
बन्द ढोका यो छातीको विश्वास गर खोलीसक्यौ
विश्वास गर खोलीसक्यौ
छोईसक्यौ भित्रभित्र मुटुलाई छोईसक्यौ
तनलाई यो मनलाई
तनलाई यो मनलाई जतासुकै छोईसक्यौ
छोईसक्यौ भित्रभित्र
Written by: Diwakar Khadka, Dr. Krishna Hari Baral
instagramSharePathic_arrow_out

Loading...