Credits
PERFORMING ARTISTS
Abhishek Bk
Performer
COMPOSITION & LYRICS
Abhishek Bk
Composer
PRODUCTION & ENGINEERING
Sleepless Beats
Producer
Lyrics
झरी परि यो वरिपरि
तिम्रो याद मनभरि
तिम्रो याद मनभरि
झरी परि यो वरिपरि
तिम्रो याद मनभरि
तिम्रो याद मनभरि
झरी परिराछ बसिराछु म त्यही
रुँदैछ आकाश या रुँदै छु म आफै
हुन सक्छु मै तिम्रो यादले
झर्न सक्छ आँसु सक्दैन केसैल
झरीको बताससँगै तिम्रो यादले छोयो
त्यसैले आकाशसँगै यो आँखा पनि रोयो
दबेको त प्रश्न पनि फेरि उब्जि गयो
आकाश र यो धर्ती जस्तो किन दुरी भयो
तर खुसी लाग्छ मलाई सम्झिँदा सबै कुरा
अनि डर पनि लाग्छ नहुने हो कि पुरा
तर प्रयास गर्छु सबै राख्दिन केही अधुरा
सफल पार्ने सपना सबै साना होस् या ठूला
जसरी आकाशबाट पानी धर्तीतिर झर्छ
मेरो शरीर टाढा भएनी मन तिमीमै रहन्छ
मेरो शरीर टाढा भएनी मन तिमीमै रहन्छ
मेरो शरीर टाढा भएनी
झरी परि यो वरिपरि
तिम्रो याद मनभरि
तिम्रो याद मनभरि
झरी परि यो वरिपरि
तिम्रो याद मनभरि
तिम्रो याद मनभरि
झरी परेर मन भारी भो
तिमीलाई देख्न मन हतारियो
झरी परेर मन भारी भो
थाहा छ मलाई तिमी पनि आउँछौ यहाँ भनि
तिमी पनि बस्दैछौ मजस्तै दिन गनी
तर पनि मान्दैन मन फेरि
झरीसँगै आयो फेरि तिम्रो याद पनि
तर याद मात्र बनी नबस मेरो मनमा
झरेपछि आउने घामझै आउ है यो जीवनमा
झरेपछि आउने घामझै आउ है यो जीवनमा
झरेपछि आउने घामझै
झरी परि यो वरिपरि
तिम्रो याद मनभरि
तिम्रो याद मनभरि
Written by: Abhishek Bk