Top Songs By Kamal Khatri
Credits
PERFORMING ARTISTS
Kamal Khatri
Performer
Sanjeev Baraili
Guitar
COMPOSITION & LYRICS
Kamal Khatri
Songwriter
PRODUCTION & ENGINEERING
Sanjeev Baraili
Producer
Lyrics
बैरि भयो यो सारा दुनिया, चोखो मायाको
हाम्रो मायामा कुरा चल्यो, जात र भातको
बैरि भयो यो सारा दुनिया, चोखो मायाको
हाम्रो मायामा कुरा चल्यो, जात र भातको
मानिस ठुलो दिलले हुन्छ, रगत सबको रातो हुन्छ
खै कुरा बुझेको?, खै कुरा बुझेको?
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा
दु: ख र सुख जीवनको पाटो, सँग सँगै बिताउँला
आए जति बाधा र अड्चन, साथ तिम्रो छोड्ने छैन
दु: ख र सुख जीवनको पाटो, सँग सँगै बिताउँला
आए जति बाधा र अड्चन, साथ तिम्रो छोड्ने छैन
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा
यो हाम्रो माया सँसारै लाई, सबैलाई देखाउनु छ
खोई कसले बनायो मान्छेमा जात, त्यो पनि सोध्नु छ

Written by: Kamal Khatri