Vídeo musical

Vídeo musical

Letras

बात गर्न साह्रै सिपालु अल्लारे यो ठिटो
हतार छैन हामीलाई पिरती लाउन छिटो
कसले कुरा लाइदियो, एकको दुई बनाइदियो
हो, कसले कुरा लाइदियो, एकको दुई बनाइदियो
एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो

Hmm-hmm, hmm-hmm
फूलबुट्टे रातो चोलीमा झ्याप्पै दिल बसिगएछ
क्या गरौँ, सानु, तिमीमा साँच्चै दिल फसिगएछ?
कसले कुरा लाइदियो, एकको दुई बनाइदियो
ओ-हो, कसले कुरा लाइदियो, एकको दुई बनाइदियो
एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो
एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो
बैँसले भरिएर छपक्कै फुल्यो जोबन
सक्दिए सम्हाल क्यार, खेर जाला लालीजोबन
मर्दको छोरो हुँ म, सट्टसुट्ट लाँदिनँ म
सधैँभरि साथ दिन्छु, झुट्टा कसम खाँदिनँ म
झुट्टा, झुट्टा, झुट्टा, झुट्टा
झुट्टा कसम खाँदिनँ म
कसले कुरा लाइदियो, एकको दुई बनाइदियो
ओ-हो, कसले कुरा लाइदियो, एकको दुई बनाइदियो
एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो
एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो
मन परेको फूल तिमी, ओइली झरे सिउँरिदिउँला
कलेजीमा तिम्रै नाम, फाटी गए फेरि सिउँला
पिरतीले बाँधी हेर मुटुको चारै कुरा
उमेर छँदै, बैँस छँदै मन छ क्यारे तिम्रै हुन
मन छ, मन छ, मन छ, मन छ
मन छ क्यारे तिम्रै हुन
कसले कुरा लाइदियो, एकको दुई बनाइदियो
हो, कसले कुरा लाइदियो, एकको दुई बनाइदियो
एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो
एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो
एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो
एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो
Written by: Bhim Bc, Himangshu Rayamajhi
instagramSharePathic_arrow_out

Loading...