Créditos
ARTISTAS INTÉRPRETES
Abhaya & The Steam Engines
Intérprete
COMPOSICIÓN Y LETRA
Abhaya Subba Weise
Autoría
Letra
आहै, लैजाऊ मलाई कतै कहीँ टाढा-टाढा
आ-हा-है, लैजाऊ मलाई कतै कहीँ टाढा-टाढा
थाकिसकेँ कुर्दाकुर्दै अल्झिएका ती सपना प्यारा
तेराङे आङ्गाआङ् पिछिरो माङ्घा
निङ्वाबा पान्हा यरिक वा जेङ्मा ए
आहै, तिमी र म जाऊँ कतै टाढा-टाढा
सक्दिन म यसै-यसै बाटो हेर्न तिमीलाई
तिमी कहाँ छौ भनी खोजिरहन यहाँ
लैजाऊ मलाई (लैजाऊ मलाई) कहीँ टाढा (कहीँ टाढा)
सँगैसँगै एउटै बाटो हिँडौँ
तक्सङ् आङ् थो-थो थेगु कोक्मा
लुङ्मारक् हिम्लो आखे चोक्मा (लैजाऊ मलाई)
सेगेफुङ सेक्खेक सेङ्मै फाआङ् (कतै टाढा)
निङ्वाबा पान्हा चेङ्मै फाआङ्
पुग्दैन अब मलाई केवल तिम्रो सम्झनाले
आकाशको तारा गन्न रोज्दैन अब मनले
यहाँ आऊ न, लैजाऊ मलाई
लैजाऊ, लैजाऊ मलाई कतै कहीँ (कतै कहीँ) टाढा-टाढा
तिमी र म
म तिम्रै नै हुँ
लैजाऊ मलाई कतै कहीँ टाढा-टाढा, आ-हा-है
Written by: Abhaya Subba Weise

