Video musical
Video musical
Créditos
ARTISTAS INTÉRPRETES
The Axe
Voz principal
The Axe Band
Intérprete
COMPOSICIÓN Y LETRA
The Axe
Arreglista
The Axe Band
Composición
PRODUCCIÓN E INGENIERÍA
The Axe
Producción
Music Nepal
Producción
Letra
प्राय सधैँ म तिमीलाई सपनीमा पाउँछु
कहिलेकाहीँ तिमीलाई बिउँझेर हराउँछु
प्राय सधैँ म तिमीलाई सपनीमा पाउँछु
कहिलेकाहीँ तिमीलाई बिउँझेर हराउँछु
कल्पनाको चित्र मेरो साकार कहिले हुने हो?
कहिले मेरो अँगालोमा आई लजाउँदै चुम्ने हो?
प्राय सधैँ म तिमीलाई सपनीमा पाउँछु
बोलाऊँ कसरी तिमीलाई?
कहाँ छौ? कुन बिरानो देशमा?
बोलाऊँ कसरी तिमीलाई?
कहाँ छौ? कुन बिरानो देशमा?
हरजुनीको साथलाई अटुट माया सम्झँदै
यो जुनीमा मिलन हुने आशालाई कुर्दै छु
प्राय सधैँ म तिमीलाई सपनीमा पाउँछु
कस्तो होला त्यो पहिलो भेट?
भावनाको वेगसँगै बहँदै छु
कस्तो होला त्यो पहिलो भेट?
भावनाको वेगसँगै बहँदै छु
प्रतीक्षामा छु, रमाइरहेछु भोलिको क्षणलाई सम्झँदै
ढुकढुकी यो बढिरहेछ तापनि मनलाई सम्हाल्दै छु
प्राय सधैँ म तिमीलाई सपनीमा पाउँछु
कहिलेकाहीँ तिमीलाई बिउँझेर हराउँछु
कल्पनाको चित्र मेरो साकार कहिले हुने हो?
कहिले मेरो अँगालोमा आई लजाउँदै चुम्ने हो?
प्राय सधैँ म तिमीलाई सपनीमा पाउँछु
Written by: The Axe, The Axe Band