Video musical

Video musical

Créditos

ARTISTAS INTÉRPRETES
Prakash Shrestha
Prakash Shrestha
Voz principal
COMPOSICIÓN Y LETRA
n/
n/
Autoría
A
A
Autoría
PRODUCCIÓN E INGENIERÍA
Music Nepal
Music Nepal
Producción

Letra

तिम्रो इच्छामा म हाँसिदिन्छु, तिम्रो पीडामा म रोइदिन्छु

केवल मानिदेऊ, बिन्ती, एक वचन
केवल मानिदेऊ, बिन्ती, एक वचन, यसैमा म आफूलाई हराइदिन्छु
तिम्रो इच्छामा...
प्यालामा होइन, जीवनलाई जीवनमै बाँच्न जानिदेऊ

स्वतन्त्ररूपी भावनालाई सीमितमै तिमी बाँधिदेऊ
तिम्रो इच्छामा...
दोहोरिन्न त्यो समय फेरि, गल्तीको आभास गरिदेऊ

महत्त्व रहन्न त्यो फूलको सुवास हुन्न जसमा बुझिदेऊ
तिम्रो इच्छामा म हाँसिदिन्छु, तिम्रो पीडामा म रोइदिन्छु
तिम्रो इच्छामा म हाँसिदिन्छु, तिम्रो पीडामा म रोइदिन्छु
केवल मानिदेऊ, बिन्ती, एक वचन
केवल मानिदेऊ, बिन्ती, एक वचन, यसैमा म आफूलाई हराइदिन्छु
तिम्रो इच्छामा...
Written by: A, n/
instagramSharePathic_arrow_out

Loading...