क्रेडिट्स
COMPOSITION & LYRICS
Prem Dhoj Pradhan
Songwriter
Ratna Shamsher Thapa
Songwriter
गाने
पारिदेखि जुनकिरीले डोर्याइल्यायो नि
मलाई ल है वसन्तले दिल खोली
हाँसेको हरियो गाउँमा
के भनी बोलाऊँ म, साइनो के लाऊँ म
सुसेलैले हो इसाराले पो, सुटुक्क डाकूँ कि
कसो ए तारा भन न
आँखामा लिई मोहनी पिरती दिऊँ भनी
आएको खबर खुसीको लहर
पुर्याइदिन्छौ कि ए शशि उनकै आँग
Written by: Prem Dhoj Pradhan, Ratna Shamsher Thapa