Lirik

ननिस्किनू तिमी साँझमा, चन्द्रमा पनि लजाउँछ
बादलुको घुम्टोमा लुकेर कहाँ हराउँछ
तिमी आजकल किन बोल्दिनौ?
मनको कुरा किन खोल्दिनौ?
तिमी आजकल किन बोल्दिनौ?
मनको कुरा किन खोल्दिनौ?
चाहनालाई के म मारिदिऊँ?
बाहनालाई के म छेकिदिऊँ?
कि आफैसँग माया, माया, माया, माया मारिदिऊँ?
मारिदिऊँ?
कि आफैसँग माया, माया, माया, माया मारिदिऊँ?
मारिदिऊँ?
Now stop, it's your boy
Laure and his bad company
Out on a bail (yeah), fresh out of jail (yeah)
खेल्न आएँ तिमीसँग मायाको खेल
म त out on a bail (check), fresh out of jail (check)
यो खेल खेल्दा भाको छु म धेरै चोटि फेल
Stop it, hey, girl, just stop it
फुलिसक्यो मनभित्र तिम्रो लागि orchid
हर गीत तिम्रो लागि नै समर्पित
म जस्तो हाउडेले नत्र किन रच्थ्यो love गीत?
अगाडि, पछाडि, दशथरी गफाडी
भौँतारिरहन्छ तिम्रो (किन?)
ढुकढुकी बढ्छ यो मनको धड्कनको
तिमीबिना के अर्थ जीवनको? (Whoo)
लायक छौ तिमी परी बन्न घरको
आएछौ खोल्न साँचो यो संसारको
पाए तिम्लाई देखि खोज्दिन म अर्को
तिम्रो हाउभाउ, बानीबेहोरा केन्द्रीय स्तरको
केही भन्न खोज्छु तर तिमी सुन्दैनौ
के तिम्रो लागि म नै ठीक छैन?
के तिम्रो लागि म नै म हैन?
तिम्रो आनीबानी सबै मलाई बानी परेछ
Hmm, कहीँ ज्यादा, कहीँ थोरै मेरो हल्ला चल्दै छ
मेरो माया झूटो होइन
झूटो माया म चैँ लाउँदिन
मेरो गीत कसले सुन्दैन?
नसुन्नेले मलाई बुझ्दैन
तिमी आजकल किन बोल्दिनौ?
मनको कुरा किन खोल्दिनौ?
तिमी आजकल किन बोल्दिनौ?
मनको कुरा किन खोल्दिनौ?
चाहनालाई के म मारिदिऊँ?
बाहनालाई के म छेकिदिऊँ?
कि आफैसँग माया, माया, माया, माया मारिदिऊँ?
मारिदिऊँ?
कि आफैसँग माया, माया, माया, माया मारिदिऊँ?
मारिदिऊँ?
Written by: Ashish Rana, Ekdev Limbu
instagramSharePathic_arrow_out

Loading...