Crediti
PERFORMING ARTISTS
Rachana Dahal
Performer
Rose
Performer
Daisy
Performer
COMPOSITION & LYRICS
Rachana Dahal
Lyrics
PRODUCTION & ENGINEERING
Firoj Bajracharya
Producer
Testi
मेरो राजा घोडामा आउँछ रे
घोडामा मलाई चढाई लान्छ रे
पारिको त्यो संसार देखाउँछ रे
उडाई मलाई
कहाँबाट आउँछौ तिमी?
बादलपारिको देश हुन्छ अरे
खोज्दै नै छु वरिपरि
देवदूत जसरी पङ्ख फिँजाई आउँछौ उडी
मेरो राजा नआए पनि
घोडामा मलाई नभगाए पनि
पारिको संसार नदेखाए पनि
उड्नेछु म
आफैँ उड्ने रहर मेरो
बादलपारिको देश हुन्छ अरे
उड्दै छु म निडर भई
सँगाली माया यो मनमा, मीठा सारा सपना बोकी
मेरो राजा घोडामा आउँछ रे
घोडामा मलाई चढाई लान्छ रे
पारिको त्यो संसार देखाउँछ रे
उडाई मलाई
कहाँबाट आउँछौ तिमी?
बादलपारिको देश हुन्छ अरे
खोज्दै नै छु वरिपरि
कसरी-जसरी पङ्ख फिँजाई आउँछौ उडी
घोरा चडी यो आँगनमा मेरो राजा आउँछ रे
फकाईफुलाई आमाबुबाले "जाऊ, रानी" भन्छन् अरे
माथि अनि पारिको देश अझै उड्न मन छ रे
मेरो राजा घोरामा नआए पनि रानी बन्न मन छ रे
Written by: Rachana Dahal

