album cover
Timile Bhaneka
26
Classical
Timile Bhaneka è stato pubblicato il 14 luglio 2001 da Music Nepal come parte dell'album Blue Notes
album cover
Data di uscita14 luglio 2001
EtichettaMusic Nepal
Melodicità
Acousticità
Valence
Ballabilità
Energia
BPM112

Crediti

PERFORMING ARTISTS
Narayan Gopal
Narayan Gopal
Lead Vocals
COMPOSITION & LYRICS
Shubha Shambhujeet
Shubha Shambhujeet
Songwriter
Bishwombhar Pyakurel
Bishwombhar Pyakurel
Lyrics

Testi

तपाईँहरूको फर्माइसलाई म
सकभर पूरा गर्नेछु भनेर मैले अघि नै भनिसकेको छु
सुन्दै जाऊँ
तिमीले भनेका सारा देव छोएर...
तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र?
यदि मान्छौ भने म तिम्रै देव भनेर
म त खाइदिन्छु कसम आफैलाई भाकेर
तिमीले भनेका सारा देव छोएर...
तारालाई साक्षी राखेर वाचा नै कहिले गरेथेँ?
पानीमा औँला चोपेर सन्धि नै कहिले गरेथेँ?
अनि बाध्यताको के कुरा? पाप-धर्मको के कुरा?
विश्वास गर भन्छौ भने अविश्वास नै कहिले गरेथेँ?
तिमीले भनेका सारा देव छोएर...
रातभर तिमी रोइदिँदा रोएथेँ म केहीबेर
केहीबेर तिमी हाँसिदिँदा हाँसेथेँ म धेरैबेर
अनि पौरुषताको के कुरा? चौडा छातीको के कुरा?
सुखमा हाँस भन्छौ भने दुःखमा कहिले रोएथेँ?
तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र?
यदि मान्छौ भने म तिम्रै देव भनेर
म त खाइदिन्छु कसम आफैलाई भाकेर
तिमीले भनेका सारा देव छोएर...
Written by: Bishwombhar Pyakurel, Shubha Shambhujeet
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...