크레딧

실연 아티스트
Sudip Giri
Sudip Giri
실연자
작곡 및 작사
Sudip Giri
Sudip Giri
작사가 겸 작곡가

가사

मुटुभित्र मलाई राखिदिए हुन्थ्यो नि
मलाई पनि माया गरिदिए हुन्थ्यो नि
म त तिम्रै हो नि, हो नि, तिम्ले होइन भने नि
म त तिम्रै हो नि, हो नि, तिम्ले होइन भने नि
आँखाभित्र मलाई छोपिदिए हुन्थ्यो नि
न्यानो अँगालोमा बाँधिदिए हुन्थ्यो नि
म त तिम्रै हो नि, हो नि, रुवाई तिमी गए नि

Written by: Sudip Giri
instagramSharePathic_arrow_out

Loading...