album cover
Cheuri Phool
album cover
Cheuri Phool은(는) {albumName} 앨범에 수록된 곡으로 2024년 9월 20일일에 Reeyaz Music에서 발매되었습니다.Jeu Ko Masu
2024년 9월 20일
라벨Reeyaz Music
BPM
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지

뮤직 비디오

뮤직 비디오

가사

च्यूरी फूल स्यूरेको भेट्नलाई जुरेको
कहाँ होला घर तिम्रो?
बान्की जाला त्यो रातो गाला कसरी बिर्सु म?
जिन्दगी एक चोटी आउँदैन दुई चोटी
सम्झेर नाइ नभन
चौवन्दी चोलीमा, मोहनी बोलीमा
चौवन्दी चोलीमा, मोहनी बोलीमा
नौ गेडीमा सजीएकी पहाडकी परी तिमी
भाग्य भए तिमीले माने हटदिन कहिले पछि
उकाली अोराली गर्दै म चाैटारी
आइपुगे सबै छाडी
मिले चाल यो आउदो साल लैजान्छु डोलीमा
जिन्दगी एक चोटी आउँदैन दुई चोटी
सम्झेर नाइ नभन
घर जम गर्नै पर्ने, साथी रोज्नै पर्ने
घर जम गर्नै पर्ने, साथी रोज्नै पर्ने
नदेखेमा, "को हो? को हो?"
देखेँ माया मोहो
अब एउटै धोको मेरो तिमीलाई लाने नै हो
च्यूरी फूल स्यूरेको भेट्नलाई जुरेको
कहाँ होला घर तिम्रो?
बान्की जाला त्यो रातो गाला कसरी बिर्सु म?
जिन्दगी एक चोटी आउँदैन दुई चोटी
सम्झेर नाइ नभन
सम्झेर नाइ नभन
सम्झेर नाइ नभन
सम्झेर नाइ नभन
सम्झेर नाइ नभन
Written by: Bishal Thapa, Simosh Sunuwar
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...