크레딧
실연 아티스트
Ram Krishna Dhakal
리드 보컬
작곡 및 작사
Aalok Shree
작곡가
Dinesh Adhikari
가사
프로덕션 및 엔지니어링
Music Nepal
프로듀서
가사
छेउमै बसे रिसाउने टाढा भए बिझाउने
छेउमै बसे रिसाउने टाढा भए बिझाउने
मलाई मात्र यस्तो हो कि पीरतीको जातै नहुने
हो मलाई मात्र यस्तो हो कि पीरतीको जातै नहुने
यति छाति चिरिदैन पहिरो जाँदा पहाडमा
यति छाति चिरिदैन पहिरो जाँदा पहाडमा
भोक छैन निन्द्रा छैन
भोक छैन निन्द्रा छैन निर्मोहीको सम्झनामा
मुटु माझ हिउँ पर्यो केले मात्र सेकिर'ने
मुटु माझ हिउँ पर्यो केले मात्र सेकिर'ने
मलाई मात्र यस्तो हो कि पीरतीको जातै नहुने
हो मलाई मात्र यस्तो हो कि पीरतीको जातै नहुने
बाढुल्कीमा बोलाएथें बुझिनकी पापीनीले
बाढुल्कीमा बोलाएथें बुझिनकी पापीनीले
सिरानी त पल्टाएथें
सिरानी त पल्टाएथें छले छ कि सपनीले
उडी जाउँ पंख छैन कुरी बसुँ जुगै जाने
उडी जाउँ पंख छैन कुरी बसुँ जुगै जाने
मलाई मात्र यस्तो हो कि पीरतीको जातै नहुने
हो मलाई मात्र यस्तो हो कि पीरतीको जातै नहुने
छेउमै बसे रिसाउने टाढा भए बिझाउने
मलाई मात्र यस्तो हो कि पीरतीको जातै नहुने
हो मलाई मात्र यस्तो हो कि पीरतीको जातै नहुने
Written by: Aalok Shree, Dinesh Adhikari

