album cover
Maya Garneko
187
Classical
Maya Garneko은(는) {albumName} 앨범에 수록된 곡으로 1995년 7월 14일일에 Music Nepal에서 발매되었습니다.Aashirbad
album cover
앨범Aashirbad
발매일1995년 7월 14일
라벨Music Nepal
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지
BPM74

크레딧

실연 아티스트
Ram Krishna Dhakal
Ram Krishna Dhakal
실연자
Sneha Pant
Sneha Pant
실연자
작곡 및 작사
Narayan Gopal
Narayan Gopal
작곡가
Kali Prasad Rijal
Kali Prasad Rijal
가사
프로덕션 및 엔지니어링
Music Nepal
Music Nepal
프로듀서

가사

माया गर्नेको
माया गर्नेको
चोखो माया पनि
देखियो
बाचा गर्नेको
बाचा गर्नेको
बाचा बन्धन पनि
देखियो
माया गर्नेको
चोखो माया पनि
देखियो
फूल, सुकुमार छ
निष्पाप छ
कोमल भन्थे
कोमल भन्थे
फूल, सुकुमार छ
निष्पाप छ
कोमल भन्थे
कोमल भन्थे
फूलको धारले
फूलको धारले
रेटेको पनि
देखियो
बाचा गर्नेको
बाचा बन्धन पनि
देखियो
रोइ रोइ नछुट्टीने
कसम खानेले
कसम खानेले
रोइ रोइ नछुट्टीने
कसम खानेले
कसम खानेले
हाँसी हाँसी
हाँसी हाँसी
कसम तोडेको पनि
देखियो
माया गर्नेको
चोखो माया पनि
देखियो
हा, हा
हा, हा
प्रेम बरदान हो
प्रेम बरदान हो
दुई आत्माको
संगम भन्थे
संगम भन्थे
कोही कोहीले त
आत्मा बेचेको पनि
देखियो
हो
बाचा गर्नेको
बाचा बन्धन पनि
देखियो
सबको भगवान छ
भगवानले
हेर्छन् भन्थे
हेर्छन् भन्थे
सबको भगवान छ
भगवानले
हेर्छन् भन्थे
हेर्छन् भन्थे
तिम्रो भगवानले
तिम्रो भगवानले
हेरेको पनि
देखियो
माया गर्नेको
चोखो माया पनि
देखियो
देखियो
देखियो
देखियो
देखियो
Written by: Kali Prasad Rijal, Narayan Gopal
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...