크레딧
실연 아티스트
Ankit Shrestha
리드 보컬
Robin Neupane
드럼
작곡 및 작사
Ankit Shrestha
작사가 겸 작곡가
프로덕션 및 엔지니어링
Ankit Shrestha
프로듀서
Diwas Gurunng
믹싱 엔지니어
가사
कुनै रातहरू त मलाई,
आँखा चिम्लिए झैं लाग्छ
कुनै त लाग्छ मलाईरहन्छ सधैं भरि
कुनै त झन्, मेरो मौनता सँगै
एक पाइला पनि, नसर्ने हो कि
तिम्रो यात्रा जति टाढा भए पनि,सम्झन्छु तिमीलाई सधैं
कस्तो हुँदो हो, यो आवाज शून्यताकोथाहा पाउँदै छु आजै
यो टाढाको टापु झैंधमिलो यो, प्रकाशसँगै
नयाँ दिनको सुरुवात तिमीअनि अन्त्य पनि तिमीमै
आफ्नै एउटा कोठा पनि,
लाग्छ कुनै पिँजडा जस्तै
धेरै टाढै देखी ओइलिँदै
गएको हाँसो सुन्दै
तिम्रो यात्रा जति टाढा भए पनि,सम्झन्छु तिमीलाई सधैं
कस्तो हुँदो हो, यो आवाज शून्यताकोथाहा पाउँदै छु आजै
यो टाढाको टापु झैंधमिलो यो, प्रकाशसँगै
नयाँ दिनको सुरुवात तिमीअनि अन्त्य पनि तिमीमै
कुनै रातहरू त मलाई,
आँखा चिम्लिए झैं लाग्छ
कुनै त लाग्छ मलाईरहन्छ सधैं भरि
Written by: Ankit Shrestha

