album cover
Bitayethe
3
Classical
Bitayethe은(는) {albumName} 앨범에 수록된 곡으로 2004년 6월 7일일에 Music Nepal에서 발매되었습니다.Aashraya
album cover
앨범Aashraya
발매일2004년 6월 7일
라벨Music Nepal
언어인도어
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지
BPM189

크레딧

실연 아티스트
Ram Krishna Dhakal
Ram Krishna Dhakal
리드 보컬
작곡 및 작사
Kiran Kandel
Kiran Kandel
작곡가, 가사
Bhim Rana 'Jigyasu'
Bhim Rana 'Jigyasu'
작곡가, 가사
프로덕션 및 엔지니어링
Music Nepal
Music Nepal
프로듀서

가사

बिताएथें तिमीसँग दुइचार घाम दुइचार झरी
बिताएथें तिमीसँग दुइचार घाम दुइचार झरी
तर आज तिमीले मलाई भुल्यौ कसोरी
भुल्यौ कसोरी
बिताएथें तिमीसँग दुइचार घाम दुइचार झरी
बिर्सेको छैन अझै आँखाको त्यो अनसन
मान्छेहरु त्यसलाई गहिरो चिनजान भन्छन्
बिर्सेको छैन अझै आँखाको त्यो अनसन
मान्छेहरु त्यसलाई गहिरो चिनजान भन्छन्
त्यही चिजजानको पखेरीमा फुलेथ्यो सुनाखरी
तर आज तिमीले मलाई भुल्यौ कसोरी
भुल्यौ कसोरी
बिताएथें तिमीसँग दुइचार घाम दुइचार झरी
तिम्रो संघारभरि सधैं मन्द मन्द पवन
पवन चल्दा निलाम्य सधैं हुन्थ्यो त्यो गगन
तिम्रो संघारभरि सधैं मन्द मन्द पवन
पवन चल्दा निलाम्य सधैं हुन्थ्यो त्यो गगन
त्यही निलाम्य गगनमा भेटेथें एउटी परी
तर आज तिमीले मलाई भुल्यौ कसोरी
भुल्यौ कसोरी
बिताएथें तिमीसँग दुइचार घाम दुइचार झरी
तर आज तिमीले मलाई भुल्यौ कसोरी
भुल्यौ कसोरी
बिताएथें तिमीसँग दुइचार घाम दुइचार झरी
Written by: Bhim Rana 'Jigyasu', Kiran Kandel
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...