Credits

PERFORMING ARTISTS
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Lead Vocals
COMPOSITION & LYRICS
Shambhujeet Baskota
Shambhujeet Baskota
Composer
Raman Ghimire
Raman Ghimire
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Songteksten

रिसाउँदा नि आफ्नै
खुशी हुँदा नि आफ्नै
रिसाउँदा नि आफ्नै
खुशी हुँदा नि आफ्नै
सधैँभरि तिमी मेरी, जे गरे नि आफ्नै
रिसाउँदा नि आफ्नै
खुशी हुँदा नि आफ्नै
सधैँभरि तिमी मेरी, जे गरे नि आफ्नै
रिसाउँदा नि आफ्नै
कहिले खुशी फिँजाएर दुःख टिप्दै फाल्यौँ
कहिले दुःख छातीभित्र लुकाएर हाँस्यौँ
कहिले खुशी फिँजाएर दुःख टिप्दै फाल्यौँ
कहिले दुःख छातीभित्र लुकाएर हाँस्यौँ
कैयौँ याम बदलिए
तर तिमी आफ्नै
खुशी हुँदा नि आफ्नै
दुःखी हुँदा नि आफ्नै
सधैँभरि तिमी मेरी, जे गरे नि आफ्नै
रिसाउँदा नि आफ्नै
कहिलेकाहीँ सँगै रोयौँ, कहिले सँगै हाँस्यौँ
अँगालोमा बाँधिएर दुःख-सुख बाँड्यौँ
कहिलेकाहीँ सँगै रोयौँ, कहिले सँगै हाँस्यौँ
अँगालोमा बाँधिएर दुःख-सुख बाँड्यौँ
वर्षौँ बित्यो घामछायामा
तर तिमी आफ्नै
हाँसो छरे नि आफ्नै
आँसु झारे नि आफ्नै
हाँसो छरे नि आफ्नै
आँसु झारे नि आफ्नै
सधैँभरि तिमी मेरी, जे गरे नि आफ्नै
रिसाउँदा नि आफ्नै
खुशी हुँदा नि आफ्नै
सधैँभरि तिमी मेरी, जे गरे नि आफ्नै
रिसाउँदा नि आफ्नै
Written by: Raman Ghimire, Shambhujeet Baskota
instagramSharePathic_arrow_out

Loading...