Créditos
PERFORMING ARTISTS
Prayatna Shrestha
Performer
Manoj Kumar KC
Music Director
COMPOSITION & LYRICS
Prayatna Shrestha
Songwriter
PRODUCTION & ENGINEERING
Manzil Bikram K.c
Recording Engineer
Letra
बाँध्नु छ तिमीलाई यो न्यानो अँगालोमा
हिँड्नु छ सँगै साथ यो सानो संसारमा
भुलेर ती अतीत उड्नु छ बादलमा
आउनू आज त्यही पुरानो ठाउँमा
सम्झेर गाउँदै छु तिम्रै नाउँमा, ओ
भुलेर सारा बन्धनहरू
बिलाऊँ न पन्छीहरूको माझमा, ओ
यो छोटो गीत गाउँदै छु
समर्पित छ तिम्रै पाउमा
यो छोटो गीत गाउँदै छु
समर्पित छ तिम्रै पाउमा
बनाउँला मिली आफ्नै संसार
क्षितिजपारि त्यो सानो गावैँमा
हाँसीखेली बिताउँला हामी
जिन्दगीको अन्तिम साथसम्म
आउनू आज त्यही पुरानो ठाउँमा
सम्झेर गाउँदै छु तिम्रै नाउँमा, ओ
भुलेर सारा बन्धनहरू
बिलाऊँ न पन्छीहरूको माझमा, ओ
यो छोटो गीत गाउँदै छु
समर्पित छ तिम्रै पाउमा
यो छोटो गीत गाउँदै छु
समर्पित छ तिम्रै पाउमा
Written by: Prayatna Shrestha

