Слова
माऱ्यो नि, लौ, हामीलाई माऱ्यो नि
माऱ्यो नि, लौ, हामीलाई माऱ्यो नि
लौ, हामीलाई माऱ्यो नि, दोधारमा पाऱ्यो नि
लौ, हामीलाई माऱ्यो नि, दोधारमा पाऱ्यो नि
साइनो नै लाछैन, चिनजानै भाछैन
के भनी बोलाऊँ अब? के भनी बोलाऊँ अब?
माऱ्यो नि, लौ, हामीलाई माऱ्यो नि
माऱ्यो नि, लौ, हामीलाई माऱ्यो नि
जति-जति नजिक हुन्छे लजाउँदै मात्रै बस्छे
टाढाबाट आँखा जुध्दा जिस्काउँदै हाँसिदिन्छे
जति-जति नजिक हुन्छे लजाउँदै मात्रै बस्छे
टाढाबाट आँखा जुध्दा जिस्काउँदै हाँसिदिन्छे
कहिलेकाहीँ बोल्न खोज्दा रिसाएर, तर्केर भागिदिन्छे
साइनो नै लाछैन, चिनजानै भाछैन
के भनी बोलाऊँ अब? के भनी बोलाऊँ अब?
माऱ्यो नि, लौ, हामीलाई माऱ्यो नि
माऱ्यो नि, लौ, हामीलाई माऱ्यो नि
देवीदेवता भाकल गरी त्यही मोरीलाई मागूँ झैँ लाग्छ
टुनामुना-मोहनी लगाई तानेरै ल्याऊँ झैँ लाग्छ
देवीदेवता भाकल गरी त्यही मोरीलाई मागूँ झैँ लाग्छ
टुनामुना-मोहनी लगाई तानेरै ल्याऊँ झैँ लाग्छ
चोरी, भगाई लान खोज्दा रिसाएर, तर्केर भागिदिन्छे
साइनो नै लाछैन, चिनजानै भाछैन
के भनी बोलाऊँ अब? के भनी बोलाऊँ अब?
माऱ्यो नि, लौ, हामीलाई माऱ्यो नि
माऱ्यो नि, लौ, हामीलाई माऱ्यो नि
लौ, हामीलाई माऱ्यो नि, दोधारमा पाऱ्यो नि
लौ, हामीलाई माऱ्यो नि, दोधारमा पाऱ्यो नि
साइनो नै लाछैन, चिनजानै भाछैन
के भनी बोलाऊँ अब? के भनी बोलाऊँ अब?
माऱ्यो नि, लौ, हामीलाई माऱ्यो नि
माऱ्यो नि, लौ, हामीलाई माऱ्यो नि
Written by: The Axe, The Axe Band


