Создатели
ИСПОЛНИТЕЛИ
Ram Krishna Dhakal
Исполнитель
МУЗЫКА И СЛОВА
Dipen Adhikari
Тексты песен
Kali Prasad Rijal
Тексты песен
Uttam Lal Shrestha
Тексты песен
Bhupendra Khadka
Тексты песен
Subash Gautam
Тексты песен
Dinesh Subba
Композитор
Bhim Birag
Тексты песен
Shikhar Santosh
Композитор
Alok Shree
Композитор
Shambhujeet Baskota
Композитор
Kali Prasad Baskota
Композитор
Kiran Kandel
Композитор
Слова
हाम्रो सुन्दर संसार थियो
हुरी आई उडाई दियो
दुई मुटुको मिलन थियो
सपना जस्तै तोडिगयो
अब हाम्रो माया आकाश धर्ती हो
अब हाम्रो माया आकाश धर्ती हो
हाम्रो सुन्दर संसार थियो
हुरी आई उडाई दियो
दुई मुटुको मिलन थियो
सपना जस्तै तोडिगयो
अब हाम्रो माया आकाश धर्ती हो
अब हाम्रो माया आकाश धर्ती हो
हरियाली बनपाखा को
भेट हाम्रो आलै थियो
हरियाली बनपाखा को
भेट हाम्रो आलै थियो
चढाएको भाकल हाम्रो
देउरालीलाई थाहै थिहो
बिहानीको शीत जस्तै
चोखो हाम्रो माया थियो
तर हाम्रो माया, दुई किनार भयो
तर हाम्रो माया, दुई किनार भयो
चखेवाको जोडी जस्तै, हाम्रो माया उड्दै थियो
चखेवाको जोडी जस्तै, हाम्रो माया उड्दै थियो
हुरी बतास चलेपनि, दुई आत्माको जितै थियो
कहिले हास्ने कहिले रुने, यस्तै हाम्रो माया थियो
तर हाम्रो माया, दुई किनार भयो
हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाई दियो
दुई मुटुको मिलन थियो, सपना जस्तै तोडिगयो।
अब हाम्रो माया, आकाश धर्ती हो
अब हाम्रो माया, आकाश धर्ती हो
Written by: Dinesh Subba

