album cover
Bhanai
4,426
Pop
Bhanai was released on September 28, 2017 by Nitesh Rai, Prawes Lama Under License to CD RUN India as a part of the album Roka Yo Samay
album cover
Release DateSeptember 28, 2017
LabelNitesh Rai, Prawes Lama Under License to CD RUN India
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Lyrics

हेर, तिम्रो लागि तारा तोडी दिन्छु त भनाइ मात्र हो
एउटा भनाइ मात्र हो
हेर, तिम्रो लागि जीवन त्यागी दिन्छु
ति बचन त हैन, हो भावना
केही रहने छैन तिमी बिना
मरेर कहाँ जान्छु मलाई थाहा छैन
तर तिमी संग जिउन फेरी पाउँदिन
हेर, तिम्रो लागि बादल सारी दिन्छु त भनाइ मात्र हो
एउटा भनाइ मात्र हो
हेर, तिम्रो लागि समय रोकी दिन्छु
ति बचन त हैन, हो भावना
केही रहने छैन तिमी बिना
मरेर कहाँ जान्छु मलाई थाहा छैन
तर तिमी संग जिउन फेरी पाउँदिन
तिमी नै छैनौ भने, म त एउटा भ्रम मात्र हो
तिमी नै छैनौ भने, म त एउटा भनाइ मात्र हो...
तिमी नै छैनौ भने, म त एउटा भ्रम मात्र हो
तिमी नै छैनौ भने, म त एउटा भनाइ मात्र हो
Written by: Tribal Rain
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...