album cover
Khoj
531
Singer/Songwriter
Khoj was released on March 22, 2021 by Arthur Gunn as a part of the album Khoj
album cover
AlbumKhoj
Release DateMarch 22, 2021
LabelArthur Gunn
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM144

Credits

PERFORMING ARTISTS
Arthur Gunn
Arthur Gunn
Performer
Dibesh Pokharel
Dibesh Pokharel
Performer
COMPOSITION & LYRICS
Dibesh Pokharel
Dibesh Pokharel
Composer, Lyrics
PRODUCTION & ENGINEERING
Dibesh Pokharel
Dibesh Pokharel
Producer

Lyrics

आउ सुनाउ तिम्रो जिवनी
यो अध्यारो हटाउने सुर्योदय
जाउ, गुनगुनाउ तिम्रै जित
यो बिहानीमा बलेको आगो
जाउ संसारको हरेक कुनामा
यो हावामा उडने हवाइजहाजमा
अपनाउ जीवनको नयाँ पललाई
फेरिने मौसमलाई अपनाए झै
खोज आफैमा रहेको रहस्य
जीवनलाई मात्र काफी छ जिउन
आफैमा हुनेछ त्यो वरदान अब
नपरोस तिमीलाई कसैको रगत पिउन
जानेभए जाउ फर्केर नआउ
कसले छेक्न सक्छ र उडने चरिलाई?
जाउ बुझाउ तिम्रो मनको आगो
कसले रोक्न सक्छ र बग्ने पानीलाई?
लानेभए लग के चाहिन्छ तिमीलाई
लाज नमानी चाहिने जती सबै लग न
देउ के दिन्छौ मनैबाट तिमी दानीले
सदाझैँ सही बाटोमै तिमी बग न
खोज आफैमा रहेको रहस्य
जीवनलाई मात्र काफी छ जिउन
आफैमा हुनेछ त्यो वरदान अब
नपरोस तिमीलाई कसैको रगत पिउन
होला जे होला हुन चाहे कुरो जे हुनै पर्ने होला
लड्ने आजै हो कसले देखेको छ भोली को दिन
नबोली चल्छ गोली, बारुदको गोली
तिर्न सकिन्छ लागे ऋण नलागोस तिमीलाई दिन
खोला बग्छ खोला, शब्दले बगाउने खोला
गर्नु र मर्नुमा फरक छ शब्द सोचेर बोल
डोरी बेरेको डोरी बाधाले भरिएको तिम्रो घाटी
नागुम्सिउ आफुमै तिमी मनमा भाको सबै खोल
खोज आफैमा रहेको रहस्य
जीवनलाई मात्र काफी छ जिउन
आफैमा हुनेछ त्यो वरदान अब
नपरोस कसैको रगत पिउन
Written by: Dibesh Pokharel
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...