album cover
Dherai Maya
547
World
Dherai Maya was released on March 15, 2014 by Ranjana Music Industries Pvt. Ltd. as a part of the album Biyog
album cover
AlbumBiyog
Release DateMarch 15, 2014
LabelRanjana Music Industries Pvt. Ltd.
LanguageHindi
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM86

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Swaroopraj Acharya
Swaroopraj Acharya
Performer
COMPOSITION & LYRICS
Arjun Nepali
Arjun Nepali
Composer
Lalita Kunwar
Lalita Kunwar
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

धेरै माया दिँदा रैछन् मुटु जोडेर जानेहरू
यादमा डुबी बाँच्दा रैछन् मुटु जोडेर बस्नेहरू
यादमा डुबी बाँच्दा रैछन् मुटु जोडेर बस्नेहरू
लाग्ने हैन थकाइ नै पिरतीलाई कुर्नेहरू
पर्खाइमै मर्दा रैछन् साँचो माया गर्नेहरू
पर्खाइमै मर्दा रैछन् साँचो माया गर्नेहरू
छाडिगयौ किन तिमी दुनियाँमा एक्लै मलाई?
आँखाहरू रोइदिन्छ मनले सम्झेर तिमीलाई
थाहा थियो तिमीबिना बाँच्ने आधार छैन अरू
तिम्रो वियोगमा जलिरहे यतिकैमा मर्छु बरु
तिम्रो वियोगमा जलिरहे यतिकैमा मर्छु बरु
दैव पनि भो बैगुनी, पारिदियो हाम्रो बिछोड
सँगै पनि जान दिएन, केवल दियो मुटुमा चोट
पलपल सम्झनामा आउँछौ तिमी, म के गरूँ?
साँझमा दियो बाली कुर्छु, निभेर जाँदा सँगै मरूँ
साँझमा दियो बाली कुर्छु, निभेर जाँदा सँगै मरूँ
धेरै माया दिँदा रैछन् मुटु जोडेर जानेहरू
यादमा डुबी बाँच्दा रैछन् मुटु जोडेर बस्नेहरू
पिरतीलाई कुर्नेहरू...
Written by: Arjun Nepali, Lalita Kunwar
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...