album cover
Kaha Hideu
1
Classical
Kaha Hideu was released on August 4, 2021 by Budha Subba Digital Pvt Ltd. as a part of the album Once Again
album cover
Release DateAugust 4, 2021
LabelBudha Subba Digital Pvt Ltd.
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM82

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Suresh Kumar
Suresh Kumar
Lead Vocals
COMPOSITION & LYRICS
Suresh Kumar
Suresh Kumar
Songwriter

Lyrics

ए, कहाँ हिड्यौ परदेशी दाई हाम्रो गाउँको, हाम्रो ठाउँको मिठो फूल टिपेर?
हाम्रो गाउँको, हाम्रो ठाउँको मिठो फूल टिपेर?
दुःख, सुख सँगै बाँडौ, हाँसो, रोदन दुबै साटौँ
मायाको संसार सजाई बाँचौ सँग सँगै
दुःख, सुख सँगै बाँडौ, हाँसो, रोदन दुबै साटौँ
मायाको संसार सजाई बाँचौ सँग सँगै
ए, कहाँ हिड्यौ परदेशी दाई?
पानी झर्ला, खडेरी पर्ला, जिन्दगीमा खोइ के के खोला?
पानी झर्ला, खडेरी पर्ला, जिन्दगीमा खोइ के के खोला?
चाहे पानी झरोस् या खडेरी परोस्, चाहे पानी झरोस् या खडेरी परोस्
बाँचौ हामी सँग सँगै, बाँचौ हामी सँग सँगै
ल है! ल है! ल है! ल है! पख तँ मोरीलाई, कहाँ जान लागिस् भागेर
घरदैलो, साथी, सँगी छाडेर?
चियो गर्ने, बाधा बन्ने मानिसको कमजोरी हुन्छ
चियो गर्ने, बाधा बन्ने मानिसको कमजोरी हुन्छ
चाहे चियो गरोस् या बाधा बनोस्, चाहे चियो गरोस् या बाधा बनोस्
बाँचौ हामी सँग सँगै, बाँचौ हामी सँग सँगै
ए, कहाँ हिड्यौ परदेशी दाई हाम्रो गाउँको, हाम्रो ठाउँको मिठो फूल टिपेर?
हाम्रो गाउँको, हाम्रो ठाउँको मिठो फूल टिपेर?
Written by: Suresh Kumar
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...