album cover
Thula Thula Ghar
9
Soundtrack
Thula Thula Ghar was released on April 4, 1997 by Music Nepal as a part of the album Karodpati (Original Motion Picture Soundtrack) - EP
album cover
Release DateApril 4, 1997
LabelMusic Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM125

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Udit Narayan Jha
Udit Narayan Jha
Lead Vocals
Kumar Kanchha
Kumar Kanchha
Performer
COMPOSITION & LYRICS
Shambhujeet Baskota
Shambhujeet Baskota
Composer, Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

ठुला ठुला घर छैन मरसिडिज कार छैन
ठुला ठुला घर छैन मरसिडिज कार छैन
नभए नि पीर छैन रत्तीभर डर छैन
नभए नि पीर छैन रत्तीभर डर छैन
ठुला ठुला घर छैन हे मरसिडिज कार छैन
हाम्लाई पनि मायाको भोक जागेको छ
हे सपनामा कराउने रोग लागेको छ
सपनामा कराउने रोग लागेको छ
हे भित्रभित्रै मुटुमा माया पाकेको छ
यी आँखाले कोई न कोही पक्कै डाकेको छ
भित्रभित्रै मुटुमा माया पाकेको छ
यी आँखाले कोई न कोही पक्कै डाकेको छ
नभए नि पीर छैन रत्तीभर डर छैन
ठुला ठुला घर छैन हे मरसिडिज कार छैन
माया भने भावना हो माया खाली सपना हो
मानिसले रचेको यो माया मनको तिर्सना हो
जीन्दगीको बेदना हो
आजभोलि पिरती गाँस्न मन लाग्छ
कता कता जीउभरि काउकुती लाग्छ
कता कता जीउभरि काउकुती लाग्छ
हे रोजे जस्ती मायालाई भेटे जस्तै लाग्यो
मनकी मेरी प्यारीलाई रोजे जस्तै लाग्यो
रोजे जस्ती मायालाई भेटे जस्तै लाग्यो
मनकी मेरी प्यारीलाई रोजे जस्तै लाग्यो
नभए नि पीर छैन रत्तीभर डर छैन
ठुला ठुला घर छैन हे मरसिडिज कार छैन
Written by: Shambhujeet Baskota
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...