album cover
Basa Sundari....
1,421
Pop
Basa Sundari.... was released on April 1, 2021 by Deepu Gurung as a part of the album Bro - Sis Band
album cover
Release DateApril 1, 2021
LabelDeepu Gurung
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM85

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Deepu Gurung
Deepu Gurung
Lead Vocals
COMPOSITION & LYRICS
Deepu Gurung
Deepu Gurung
Songwriter
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

बस, सुन्दरी, ठन्डी महिना जाडो छ
हे, रातो नि गाला चाउरी परेछ
बस, सुन्दरी, ठन्डी महिना जाडो छ
हे, रातो नि गाला चाउरी परेछ
हो, सोल्टिनीको त्यो रातो गालैमा, हो-हो
लान्छु तिमीलाई यो आउने सालैमा
हातैमा सुनैको चुरा अनि औँठी लगाइदिउँला
मखमली चोली अनि शिरबन्दी शिरमा सजाइदिउँला
हेर, सुन्दरी, लगन तिम्रो आको छ
लहै, त्यो मनले पक्कै आँटे जस्तो छ
बस, सुन्दरी, ठन्डी महिना जाडो छ
हे, रातो नि गाला चाउरी परेछ
हो, कति बस्छ्यौ त्यो माइती गाउैँमा? हाे-हो
जाने भए ल्याउँछु जन्ती दैलैमा
डोलीमा चढाई पछ्यौरीको घुम्टो ओढाइदिउँला
नौमती बाजा बजाई डाँडापाखा, बेँसी घन्काइदिउँला
हेर, सुन्दरी, यो मन मेरो साँचो छ
तर यो ज्यानलाई तिम्रै खाँचो छ
बस, सुन्दरी, ठन्डी महिना जाडो छ
हे, रातो नि गाला चाउरी परेछ
हेर, सुन्दरी, लगन तिम्रो आको छ
लहै, त्यो मनले पक्कै आँटे जस्तो छ
हे, रातो नि गाला चाउरी परेछ
लहै, त्यो मनले पक्कै आँटे जस्तो छ
तर यो ज्यानलाई तिम्रै खाँचो छ
Written by: Deepu Gurung
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...