album cover
Chaubandi Cholo
1,823
Pop
Chaubandi Cholo was released on April 30, 2008 by Santana Records as a part of the album Pinjadako Suga
album cover
Release DateApril 30, 2008
LabelSantana Records
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM160

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Phiroj Shyangden
Phiroj Shyangden
Performer
COMPOSITION & LYRICS
Phiroj Shyangden
Phiroj Shyangden
Composer
1974 AD
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

हो, हो, हो, हो
चौबन्दी चोली र फूल बुट्टे सारीमा
हो, हो, हो, हो
मेला है भरेर फर्केको कान्छीलाई
क्या राम्रो सुहाएको कति राम्री देखेको
हाँस्दा त झानै नि हुरुकै परेको
हो, हो, हो, हो
चौबन्दी चोली र फूल बुट्टे सारीमा
हो, हो, हो, हो
मेला है भरेर फर्केको कान्छीलाई
न्याउली भाकैमा कान्छीले गाएको
गुन्जियो कानैमा, झान्कियो मुटुमा
सुस्तरी सुटुक्कै कनैमा भनेको
अल्झियो मनैमा, बल्झियो मनैमा
हो, हो, हो, हो
चौबन्दी चोली र फूल बुट्टे सारीमा
हो, हो, हो, हो
मेला है भरेर फर्केको कान्छीलाई
ऐसेलु डाढैँमा जिस्केर बसेको
झाझाल्को मनैमा सम्झना मुटुमा
लजालु आँखैले हेर्दै नै भागेको
आलै छ मनमा झ-झल्को आँखमा
हो, हो, हो, हो
चौबन्दी चोली र फूल बुट्टे सारीमा
हो, हो, हो, हो
मेला है भरेर फर्केको कान्छीलाई
Written by: 1974 AD, Phiroj Shyangden
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...