Lyrics

तिम्रै यादमा भित्रभित्रै जलीजली बाँचेकी छु

चल्नै गाह्रो जिउँदो लास भई ढलीढली बाँचेकी छु

अब धेरै बाँच्दिन म, बाँच्ने कुनै आधार छैन
हो, अब धेरै बाँच्दिन म, बाँच्ने कुनै आधार छैन
अब धेरै बाँच्दिन म बाँच्ने, कुनै आधार छैन
आजसम्म तिम्रै चोटमा गलीगली बाँचेकी छु
हो, आजसम्म तिम्रै चोटमा गलीगली बाँचेकी छु
चल्नै गाह्रो जिउँदो लास भई ढलीढली बाँचेकी छु
चल्नै गाह्रो जिउँदो लास भई ढलीढली बाँचेकी छु
तिम्रै यादमा भित्रभित्रै जलीजली बाँचेकी छु
दुख्दा पनि हाँस्नैपर्ने कस्तो भाग्य होला मेरो?
हो, दुख्दा पनि हाँस्नैपर्ने कस्तो भाग्य होला मेरो?
दुख्दा पनि हाँस्नैपर्ने कस्तो भाग्य होला मेरो?
म आफैले आफैलाई छलीछली बाँचेकी छु
हो, म आफैले आफैलाई छलीछली बाँचेकी छु
चल्नै गाह्रो जिउँदो लास भई ढलीढली बाँचेकी छु
चल्नै गाह्रो जिउँदो लास भई ढलीढली बाँचेकी छु
तिम्रै यादमा भित्रभित्रै जलीजली बाँचेकी छु
Written by: Santosh Shrestha, Sashi Sharma, Sashi Sharma Majgainya
instagramSharePathic_arrow_out

Loading...