album cover
Timi Malai
45
Pop
Timi Malai was released on November 14, 2004 by Naad Music Group as a part of the album Aaja
album cover
AlbumAaja
Release DateNovember 14, 2004
LabelNaad Music Group
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM130

Music Video

Music Video

Lyrics

तिमी मलाई भुलीदेउ
सपनी सम्झी बिर्सीदेउ
तिमी मलाई भुलीदेउ
सपनी सम्झी बिर्सीदेउ
म त मरिसकेको चिराग हुँ
म त निभिसकेको दियो हुँ
बिरानो भई सुनसानमा
उडाई लैजान्छ
तिमी मलाई भुलीदेउ
सपनी सम्झी बिर्सीदेउ
यो मायाको आवाज सुन्न चाहन्न
मायाले तिमिलाई बोलाउन सक्दिन
बिछोडको आगोले मलाई
खरानी बनाई लैजान्छ
यो मायाको आवाज सुन्न चाहन्न
मायाले तिमिलाई बोलाउन सक्दिन
बिछोडको आगोले मलाई
खरानी बनाई लैजान्छ
हावाले ति पनि कता कता
हावाले ति पनि कता कता
उडाई लैजान्छ
त्यो प्रीतको कथा म दोहोराउन चाहन्न
प्रीतीको त्यो गीत म गाउन सक्दिन
बितेको सम्झनाले सताउछ मलाई हरेक साँझ
त्यो प्रीतको कथा म दोहोराउन चाहन्न
प्रीतीको त्यो गीत म गाउन सक्दिन
बितेको सम्झनाले सताउछ मलाई हरेक साँझ
हावाले ति पनि कता कता
हावाले ति पनि कता कता
उडाई लैजान्छ
तिमी मलाई भुलीदेउ
सपनी सम्झी बिर्सीदेउ
म त मरिसकेको चिराग हुँ
म त निभिसकेको दियो हुँ
बिरानो भई सुनसानमा
उडाई लैजान्छ
तिमी मलाई भुलीदेउ
सपनी सम्झी बिर्सीदेउ
(outro)
Written by: Adrian Pradhan
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...