album cover
Saathee
94
Pop
Saathee was released on August 1, 2011 by Naad Music Group as a part of the album Saath
album cover
AlbumSaath
Release DateAugust 1, 2011
LabelNaad Music Group
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM130

Music Video

Music Video

Lyrics

केही होस् यस्तो साथी
सुख-दुःख बुझि दिने
मनको कुरा मनैबाट
विश्वास गरी दिने भनि देने
केही होस् यस्तो साथी
सुख-दुःख बुझिदिने
मनको कुरा मनैबाट
विश्वास गरी दिने भनि देने
दुःख पर्दा नजिक आई
उसले मलाई भनि दियोस्
"तिमीलाई अहिले कस्तो छ?" भनि
उस्ले मलाई सोधि दियोस
म रुदा नि नजिक आई
आँशु मेरो पुछि दियोस्
दुःख सुख सबै कुरा
आफ्नै सम्झि साटि दियोस्
केही होस् यस्तो साथी
सुख-दुःख बुझि दिने
एक्लै छंदा नजिक आई
"म छु नि भनि" दिने
साह्रो-गाह्रो पर्दा खेरी
आफ्नै सम्झि सुनि दिने
दिल जली पिडा बोक्दा
मलम-पट्टि गरी दिने
जीवन यत्रा भरी मेरो
सहयात्री बनी दिने
केही होस् यस्तो साथी
सुख-दुःख बुझि दिने
मनको कुरा मनैबाट
विश्वास गरी दिने भनि देने
Written by: Adrian Pradhan
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...