album cover
Hawa Sarara
3
Classical
Hawa Sarara was released on September 7, 2009 by Santana Records as a part of the album Jadau
album cover
AlbumJadau
Release DateSeptember 7, 2009
LabelSantana Records
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM160

Credits

PERFORMING ARTISTS
Rajesh Payal Rai
Rajesh Payal Rai
Performer
COMPOSITION & LYRICS
G!rish
G!rish
Composer
Yasu Rai
Yasu Rai
Composer
PRODUCTION & ENGINEERING
Santana Records
Santana Records
Producer

Lyrics

माया गयो रेलैमा चढेर, रेलैमा चढेर
आँसु झार्दै गाउँघरलाई छाडेर
हावा सरर, हावा सरर
छुट्ने बेलैमा आँसु बरर
छुट्ने बेलामा आँसु बरर
माया गयो रेलैमा चढेर, रेलैमा चढेर
आँसु झार्दै गाउँघरलाई छाडेर
हावा सरर, हावा सरर
छुट्ने बेलामा आँसु बरर
छुट्ने बेलामा आँसु बरर
दुख्छ मुटु एकान्त रातमा, एकान्त रातमा
नौलो ठाउँमा कोही छैन साथमा
हावा सरर, हावा सरर
छुट्ने बेलामा आँसु बरर
छुट्ने बेलामा आँसु बरर
माया गयो रेलैमा चढेर, रेलैमा चढेर
आँसु झार्दै गाउँघरलाई छाडेर
हावा सरर, हावा सरर
छुट्ने बेलामा आँसु बरर
छुट्ने बेलामा आँसु बरर
गुड्यो रेल कालो धुवाँ उडाउँदै, कालो धुवाँ उडाउँदै
गयौँ परदेश यो रुवाउँदै
हावा सरर, हावा सरर
छुट्ने बेलामा आँसु बरर
छुट्ने बेलामा आँसु बरर
माया गयो रेलैमा चढेर, रेलैमा चढेर
आँसु झार्दै गाउँघरलाई छाडेर
हावा सरर, हावा सरर
छुट्ने बेलामा आँसु बरर
छुट्ने बेलामा आँसु बरर
माया गयो रेलैमा चढेर, रेलैमा चढेर
आँसु झार्दै गाउँघरलाई छाडेर
हावा सरर, हावा सरर
छुट्ने बेलामा आँसु बरर
छुट्ने बेलामा आँसु बरर
माया गयो रेलैमा चढेर, रेलैमा चढेर
आँसु झार्दै गाउँघरलाई छाडेर
हावा सरर, हावा सरर
छुट्ने बेलामा आँसु बरर
छुट्ने बेलामा आँसु बरर
छुट्ने बेलामा आँसु बरर
छुट्ने बेलामा आँसु बरर
Written by: G!rish, Yasu Rai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...