album cover
Raat Bityo
715
World
Raat Bityo was released on December 1, 2010 by Indreni Cassette Center as a part of the album Aavash
album cover
AlbumAavash
Release DateDecember 1, 2010
LabelIndreni Cassette Center
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM115

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Nabin K Bhattarai
Nabin K Bhattarai
Performer
COMPOSITION & LYRICS
Manoj Acharya
Manoj Acharya
Songwriter

Lyrics

रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
जूनले सोध्यो, "प्रिय के भो?" भनेर
ताराले गिज्जाइदियो, पागल ठानेर
स्वीकार छ जसले जे भने नि
तिमीले बाहेक जे ठाने नि
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
गुलाफले सोध्यो, "उनी को हुन?" भनेर
भनेँ, "माया मेरी" दिल खोलेर
गुलाफले सोध्यो, "उनी को हुन?" भनेर
भनेँ, "माया मेरी" दिल खोलेर
नहुनू टाढा प्रिय, "को हो?" भनेर
भन्नु छ धेरै माया, तिम्लाई भेटेर
स्वीकार छ जसले जे भने नि
तिमीले बाहेक जे ठाने नि
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
स्वीकार छ जसले जे भने नि
तिमीले बाहेक जे ठाने नि
स्वीकार छ जसले जे भने नि
तिमीले बाहेक जे ठाने नि
Written by: Manoj Acharya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...