Lyrics

दिन ढल्यो याे रातकाे बाह्र पनि बजि सक्याे, हेर सारा संसार याे न्यानाे भइ निदाइ नि सक्यो हाेला तर न तिम्राे अाँखामा निन्द्रा छ न मेराे अाँखामा रात याे ढले पनि बात हाम्रो बाकि नै छ मनका कुरा सबै तिम्राे सामु पाेख्न बाकि नै छ हेर न तिम्रो अाँखामा निन्द्रा छ न मेरो अाँखामा जुनेली रात चिसाे वतास संगै बगु तिमी र म भावनालाई शब्द बनाइ बाली हेरै तिमी र म बत्तीहरु बल्न देउ हाम्रो मनकाे तिमी र म सुस्तरी बाेलन सुन्लान अरुले तिम्रो र मेरो कुरा तिम्रो र मेरो कुरा तिम्रो र मेरो कुरा तिम्रो र मेरो कुरा ना-ना-ना-ना बात याे हुदा हुदै रात काट्न अाटि सक्याे प्याराे त्यो जुनैकाे ठाउँ, हेर घामले लिन अाटि सक्यो तर न तिम्रो अाँखामा निन्द्रा छ न मेरो अाँखामा हेर न तिम्रो अाँखामा निन्द्रा छ न मेरो अाँखामा भोली के होला नहोला एकक्षिन भुलु तिमी र म अङ्गालोमा बाधिएर एकक्षिन डुलाै तिमी र म सुखमा मेरो दु: ख तिम्रो साटि हेरु तिमी र म सुस्तरी बाेलन सुन्लान अरुले तिम्रो र मेरो कुरा तिम्रो र मेरो कुरा तिम्रो र मेरो कुरा तिम्रो र मेरो कुरा ना-ना-ना-ना... दिन ढल्यो याे रातकाे बाह्र पनि बजि सक्याे
Writer(s): Suman Thapa Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out