Top Songs By Amit Baral
Credits
PERFORMING ARTISTS
Amit Baral
Vocals
COMPOSITION & LYRICS
Pushpan Pradhan
Composer
Rikesh Gurung
Arranger
PRODUCTION & ENGINEERING
Rikesh Gurung
Producer
Lyrics
जिन्दगीको बाटोमा, सजिलो, अप्ठ्यारोमा
तिम्रो साथ रहिरहुँला
फूल होस् या काँडामा, सम्म होस् या डाँडामा
तिमीसँगै हिँडिरहुँला
म तिम्रै थेँ, तिम्रै हुँ, तिम्रै रहुँला
दुःखसुख जस्तो होस्, सँगै काटौँला
म तिम्रै थेँ, तिम्रै हुँ, तिम्रै रहुँला
दुःखसुख जस्तो होस्, सँगै काटौँला
तिमीजस्तै तिम्रो खुसी प्यारो छ
तिमीबिना मेरो जीवन गाह्रो छ
तिमीजस्तै तिम्रो खुसी प्यारो छ
तिमीबिना मेरो जीवन गाह्रो छ
तिमी मेरो मान बन्यौ, तिमी मेरो सान बन्यौ
मेरो पूजा तिमी, मेरो भगवान् बन्यौ
तिमी मेरो मान बन्यौ, तिमी मेरो सान बन्यौ
मेरो पूजा तिमी, मेरो भगवान् बन्यौ
घाम होस् या छायामा, सधैँ तिम्रै मायामा
जुनी-जुनी काटिरहुँला
फूल होस् या काँडामा, सम्म होस् या डाँडामा
तिमीसँगै हिँडिरहुँला
म तिम्रै थेँ, तिम्रै हुँ, तिम्रै रहुँला
दुःखसुख जस्तो होस्, सँगै काटौँला
म तिम्रै थेँ, तिम्रै हुँ, तिम्रै रहुँला
दुःखसुख जस्तो होस्, सँगै काटौँला
Written by: Pushpan Pradhan