Music Video
Music Video
Credits
PERFORMING ARTISTS
Ramesh Raj Bhattrai
Performer
COMPOSITION & LYRICS
Ramesh Raj Bhattrai
Arranger
Lyrics
तिम्रो सम्झनामा पागल-पागल छु म
तिम्रो सम्झनामा पागल-पागल छु म
अन्तै नाता जोडी गयौ, मलाई पीडा छोडी गयौ
अन्तै नाता जोडी गयौ, मलाई पीडा छोडी गयौ
तिम्रो सम्झनामा पागल-पागल छु म
कुनै प्रश्न छैन तिमीलाई बीचबाटोमै छोड्यौ किन
हो, कुनै प्रश्न छैन तिमीलाई बीचबाटोमै छोड्यौ किन
तिम्ले चाहेजस्तो माया सकिन कि मैले दिन?
सकिन कि मैले दिन?
तिम्रो सम्झनामा पागल-पागल छु म
बाध्यता नै होला तिम्रो पराईको घुम्टो ओढ्नु
हो, बाध्यता नै होला तिम्रो पराईको घुम्टो ओढ्नु
चोखो माया लत्त्याएर अर्कैसँग नाता जोड्नु
अर्कैसँग नाता जोड्नु
तिम्रो सम्झनामा पागल-पागल छु म
Written by: Ramesh Raj Bhattarai