Credits
PERFORMING ARTISTS
Deepak Kharel
Performer
COMPOSITION & LYRICS
Deepak Jangam
Composer
Krishna Hari Baral
Lyrics
Lyrics
मेरो संसार तिमी नै हौ, मेरो आधार तिमी नै हौ

मलाई स्वर्गको यो प्यारो, प्यारो उपहार तिमी नै हौ

तिमी आयौ, मेरो मनको अँधेरीमा जून छायो
तिमी आयौ, मेरो मनको अँधेरीमा जून छायो
ढकमक फुले सपना, जिन्दगी नै मगमगायो
मेरो संसार तिमी नै हौ, मेरो आधार तिमी नै हौ
अधूरै थियो जिन्दगी यो, अधूरो नै थियो जवानी

तिमीसँगै भयो सुरु मेरो साँचो यो कहानी
मेरो संसार तिमी नै हौ, मेरो आधार तिमी नै हौ
मेरो संसार तिमी नै हौ, मेरो आधार तिमी नै हौ
मलाई स्वर्गको यो प्यारो, प्यारो उपहार तिमी नै हौ
मेरो संसार तिमी नै हौ, मेरो आधार तिमी नै हौ
Written by: Deepak Jangam, Krishna Hari Baral