Music Video

Credits

PERFORMING ARTISTS
Narayan Gopal
Narayan Gopal
Performer
COMPOSITION & LYRICS
Chandani Shah
Chandani Shah
Songwriter
Deepak Jangam
Deepak Jangam
Songwriter
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा शिशिर यामको जाडोमा पनि शिशिर यामको जाडोमा पनि फुल्दछ फूल मुस्कानको अँध्यारो औँसीको रातमा पनि बल्दछ दियो विश्वासको नयनभरिको आँसुमा पनि नयनभरिको आँसुमा पनि बसेको हुन्छ तस्बिर त्यो हृदयभरिको चोटमा पनि लुकेको हुन्छ मायालु त्यो एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा बिछोड हुँदाको दुःखमा पनि बिछोड हुँदाको दुःखमा पनि भरोसा हुन्छ मिलनको झगडा हुँदाको बेलामा पनि पत्यार हुन्छ सहाराको मायालुबिनाको हुँदो हो कति मायालुबिनाको हुँदो हो कति उराठलाग्दो संसार यो पिरतीबिनाको हुँदो हो कति निराश, एक्लो सम्झना यो एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
Writer(s): Narayan Gopal Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out