Music Video

Featured In

Credits

PERFORMING ARTISTS
Narayan Gopal
Narayan Gopal
Performer
Taradevi
Taradevi
Performer
COMPOSITION & LYRICS
Narayan Gopal
Narayan Gopal
Songwriter
Ratna Shamsher Thapa
Ratna Shamsher Thapa
Songwriter

Lyrics

ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो जादैन वाचा खेर, पर्ख लिन आउला ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो जादैन वाचा खेर, पर्ख लिन आउला ए कान्छा मिर्मिरे उषामा औंठी साट्न आउनु शिरमा रेशमी फेटा बाँधी आउनु मिर्मिरे उषामा औंठी साट्न आउनु शिरमा रेशमी फेटा बाँधी आउनु अमुल्य हीरालाई, फुलैफुलको डोली बाजालाई अघि लाई, बैशाखैमा आउला ए कान्छा ओभानो सिउँदोमा सिन्दुर छरी दिउला सुनको चुराले नाडी सजाई दिउला ओभानो सिउँदोमा सिन्दुर छरी दिउला सुनको चुराले नाडी सजाई दिउला सितारा जडेको, घुम्टो म ओढी सुस्तरी, लाजले निहुरी म आउला ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो जादैन वाचा खेर, पर्ख लिन आउला
Writer(s): Narayan Gopal, Ratna Shamsher Thapa Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out