album cover

Keshari (Female Version)

722Pop2022
album cover
Keshari (Female Version) was released on April 7, 2022 by SD Yogi as a part of the album Keshari (Female Version) - Single
ReleasedApril 7, 2022
LabelSD Yogi
BPM127
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

आँखामा सपना केशरी
लजाउँदै नहेर त्यसरी
आँखामा सपना केशरी
लजाउँदै नहेर त्यसरी
फूलैको बाटोमा फूलानी
आस लाउँछ म तिम्रै हुउँला नि
आउला नि आउन त जुनेली
के ल्याइदिऊँ मायालाई कोसेली?
हिँडेको बाटोमा सम्झना खोज्दै
कोही छ सोचेरै दुनियाँ नै भुल्दै (आ, हा, आ-हा)
हिँडेको बाटोमा सम्झना खोज्दै
कोही छ सोचेरै दुनियाँ नै भुल्दै
किन हो किन, सान्नानी, माया छ रुमानी
तिमी नै छौ जीवनमा
बुझिदेऊ कुरा छन् कति, मनैमा पिरती
बसिदेऊ धड्कनमा
तिमीले लिएको आसना
हुर्हुरी चल्दछ बास्ना
भावनाहरू यी बिथोली
सुनेर, सुनेर त्यो बोली
आउला नि आउन त जुनेली
के ल्याइदिऊँ मायालाई कोसेली?
Written by: Ram Abiral Bista, S.D Yogi

Shazam Footer

Select language:
Google Play Store
Apple App Store
Chrome Web Store
Galaxy Store

Follow Us

Loading...