Credits

COMPOSITION & LYRICS
Bipin Chand
Bipin Chand
Songwriter

Lyrics

Don't give a fuck 'bout anyone
I know what you need, baby, I see in front of me
Don't give a fuck 'bout anyone
I know what you need, baby, I see in front of me
Don't give a fuck 'bout anyone
I know what you need, baby, listen to me speak it (Saint6)
Saturday, Sunday साथीभाइ साथमा, रिजिला हानेर रातो छ आँखा
"टाइममा घर आइज" भन्दै छिन् आमा, तर घर जाने बाटोमा छ मामा
Artist हुँ भन्दा लाग्यो उसलाई drama, भन्दै छ मन पर्दैन त्यस्तो गाना
किरा लागेको छ तेरो जरामा, सबै rappers हरू हुन्छौ नशामा
कुरा त्यस्तो हैन नि हौ, छैन नि बिग्रेको
यो सामाजिक कुराले, नजान्ने बूढाले artist लाई ट्यापे बनाइदियो
मेरो समाजमा कसैले नगऱ्या कुरा गर्न मनाही थियो
मैले गर्न थालेँ, नराम्रो चरित्र ममाथि खनाइदियो
यस्तै कुराहरूले सताउँछ मलाई, त्यै भएर हिँड्छु म रिजिला जलाई
"म छु" भन्ने साथीहरू पनि भए गायब, तर गीत लेखी रात काट्ने म र मेरो भाइ
म र मेरो भाइ, दिनभरि दिदीको scooty मा ride
आमाले पस्केको भात नखाई चल्दिने music रिकर्ड गर्नलाई
त्यसैले खुसी भई बाँच्छु म, दुःखमा हाँस्छु म
थोरै छ मिल्ने साथी, उनको लागि खास छु म
के होला भविष्य मेरो? मलाई केइ थाहा छैन
चुरोट एउटा, केटाहरू चार, लोभ लाग्ने पास दिन
सायद बाँच्दिन होला म, तर मरेर पुग्नु छ
त्यहाँसम्म जहाँ बुद्धको आश्रम छ
अनि भन्न मन छ
मेरो घाँटी च्यापी मार्दे, भगवान्
कि मेरो life मा सबकुरा ठीक पार्दे, भगवान्
दिनभरि चार्जमा, कसैलाई चिन्थेन, सिनियर दाइहरूसँग हिन्थेँ म
जिन्दगी भन्या यै हो जस्तो लाग्थ्यो, तर त्यै मेरो नराम्रो दिन रैछ
भनी भाइहरूलाई सम्झाउँछु म, जति सम्झाए नि फेरि मान्दैन
हुनत गलत हैन मेरो भाइहरू, पेट भर्न केइ नभई सामान deal हान्दै छ
थाहा छ मेरो जिम्मेवारी के, सिकाइराख्नुपर्दैन दुनियाँदारीले
"तँ काम लाग्दैनस्" भन्थ्यो मेरो teacher, कसैले नगऱ्या काम गर्दै छु, हेर्
जे-जसो भए पनि no regret, आजभोलि no pills, no cigarettes
गर्नु छ YB को सपना पूरा, त्यसैले अब no beef, no east-west, no bitch, no stress
तेरो जे मन छ त्यै गर्, I don't care, मुटु टुक्रा हुन लाग्दैन बेर
बानी नपरोस् तेरो, त्यसैले म एक्लै थेँ, एक्लै छु, एक्लै छोड्दे
साथीभाइसँग नि हुँदैन भेट, चिहानजस्तो लाग्छ म सुत्ने बेड
मैले त राम्रै गर्न खोजेको तर सबैको राम्रो सोच्दा पाएँ hate
मेरो दाइले भन्छ, "छोड्दे तँ rap, कति गऱ्या बाउलाई, बूढी माउलाई rag?
बुझ्दैनस् तँ समस्या घरको? चिलिममा सर्को तानेर तँ किन दिउँसै झ्याप, हँ?
थालिस् क्या हो गोटी च्याप्न?
ल, किरा पऱ्यो आँखामा, आँखा रातो, सबले सोच्छ यो झ्याप छ"
मेरो घाँटी च्यापी मार्दे, भगवान्
कि मेरो life मा सब कुरा ठीक पार्दे, भगवान्
मेरो घाँटी च्यापी मार्दे, भगवान्
कि मेरो life मा सब कुरा ठीक पार्दे, भगवान्
मेरो घाँटी च्यापी मार्दे, भगवान्
कि मेरो life मा सब कुरा ठीक पार्दे, भगवान्
मेरो घाँटी च्यापी मार्दे, भगवान्
कि मेरो life मा सब कुरा ठीक पार्दे, भगवान् (Saint6)
Written by: Bipin Chand
instagramSharePathic_arrow_out

Loading...