album cover

Nau Dada

168Traditional Folk2024
album cover
Nau Dada was released on July 1, 2024 by ketan chhetri as a part of the album Nau Dada - Single
ReleasedJuly 1, 2024
Labelketan chhetri
BPM139
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

बतास मा बगिरहने भुवा झैँ यो मन भयो
उकालो ओरालो गर्दै आधा यो जोबन गयो
मर्दी खोला सुशाएको सुने देउराली बाट
पिर भुले सारा जब देखे त्यो जुनेली रात
हिडे म त ९ डांडा काटेर हो
९ डांडा काटेर हो
मन ले पर जाउं भन्छ भागेर
बिहानी को घाम देखें गुराँस को चुल्ठो माथी
चरी सङै गीत गाए जुन लाई बनाए साथी
रातै भरी जुनकीरी झिलिमिली गरिरहे
झिश्मिशे मा हिमाल हास्यो टोलाएर हेरिरहें
हिडे म त ९ डांडा काटेर हो
९ डांडा काटेर हो
मन ले पर जाउं भन्छ भागेर
हिडे म त ९ डांडा काटेर हो
९ डांडा काटेर हो
मन ले पर जाउं भन्छ भागेर
नौ सय खोला तरेरै जाउंला
उडेरै जाउंला नि
जुरेली सङ जुहारी गाउन
मै पनि आउला नि
लेकमा माथी गएर साथी हेर्दा मा रमाइलो
सबैको मुहार उजेलो देखें सबैको घमाइलो
बादल डांडा कुहिरो ले ढाक्दा डांफे है कराउने
बादल डांडा कुहिरो ले ढाक्दा डांफे है कराउने
भेटिने मन छैन अब
मन भयो हराउने
मन भयो हराउने
मन भयो हराउने
बतास मा बगिरहने भुवा झैँ यो मन भयो
उकालो ओरालो गर्दै आधा यो जोबन गयो
मर्दी खोला सुशाएको सुने देउराली बाट
पिर भुले सारा जब देखे त्यो जुनेली रात
हिडे म त ९ डांडा काटेर हो
९ डांडा काटेर हो
मन ले पर जाउं भन्छ भागेर
हिडे म त ९ डांडा काटेर हो
९ डांडा काटेर हो
मन ले पर जाउं भन्छ भागेर
Written by: Ketan Chhetri

Shazam Footer

Select language:
Google Play Store
Apple App Store
Chrome Web Store
Galaxy Store

Follow Us

Loading...