制作

出演艺人
Adrian Pradhan
Adrian Pradhan
表演者
作曲和作词
Nima D Gurung
Nima D Gurung
词曲作者

歌词

आ-ए-इ-येए
आ-ओ-ओ-ओ-ओ-ओ-ओ-हो
सम्झनामा
डुबिएर
तिम्रा यादहरू
तिम्रा मायाहरू
सम्झी रोइरहेँ
सम्झी रोइरहेँ
सम्झनामा
डुबिएर
तिम्रा यादहरू
तिम्रा मायाहरू
सम्झी रोइरहेँ
सम्झी रोइरहेँ
मायाको धेरै रूप हुन्छ भनी
थिएन थाहा मलाई
भुल्न सक्छौ र?
ती दिनहरू
खाएका कसमहरू
खाएका कसमहरू
सम्झनामा
आ-ए-इ-येए
आ-ओ-ओ-ओ-ओ-ओ-ओ-हो
जीवनको बाटोमा
एक्लो यात्री बनी
हिँड्न सक्छु र?
भन तिमी
दिनभर हाँसेर
रातभर रोएर
बाँच्न सक्छु र?
भन तिमी
केही त भन तिमी
सम्झनामा
डुबिएर
तिम्रा यादहरू
तिम्रा मायाहरू
सम्झी रोइरहेँ (सम्झनामा बाँच्न गाह्रो)
सम्झी रोइरहेँ (सम्झनामा बाँच्न गाह्रो)
सम्झी रोइरहेँ (सम्झनामा बाँच्न साह्रो)
सम्झी रोइरहेँ (सम्झनामा बाँच्न गाह्रो)
Written by: Nima D Gurung
instagramSharePathic_arrow_out

Loading...